२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा क्यापिटलले ल्यायो “बम्पर दशैं तिहार अफर”

गरिमा क्यापिटलले ल्यायो “बम्पर दशैं तिहार अफर”

1.4K
Shares

काठमाडौं गरिमा क्यापिटल लिमिटेडल “हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमो “बम्पर दशैं तिहार अफर” संचालनमा ल्याएको छ ।

गरिमा क्यापिटल लिमिटेडले बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे “बम्पर दशैं तिहार अफर” आयोजना गर्ने भएको छ । यो योजना अन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकवर्गहरुले स्मार्ट वाच जित्न सक्नुहुनेछ । यसको लागि मिति २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्नु पर्नेछ ।

ग्राहकवर्गहरुले यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट  www.garimacapital.com/ मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नुहुनेछ । यो योजना अन्तर्गत https://ckyc.cdsc.com.np/login  लिङ्कमा गई सिधै अनलाइन डिम्याट र मेरोशेयर खाता खोल्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij