२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

475
Shares

काठमाडौं –  नेपाली बजारमा बुधबार सुनचाँदीको मुल्य घटेको छ । सुन प्रतितोला ३०० रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij