काठमाडौं – नेपाल क्सचेञ्ज (नेप्से) ५७.०३ अकंले घटेर २५८०.७६ बिन्दुमा कायम भएको छ। आज ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
आज सबैभन्दा धेरै सीएचडीसीको शेयसर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij