२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ५७.०३ अकंले घट्यो

नेप्से ५७.०३ अकंले घट्यो

1.2K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.०३ अकंले घटेर २५८०.७६ बिन्दुमा कायम भएको छ। आज ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.५९ प्रतिशत, विकास बैंक समूहको २.७२ प्रतिशत, फाइनान्स समूहको ५.६६ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७९ प्रतिशतसहित १३ वटै उपसूचक घटेका हुन्।

आज सबैभन्दा धेरै सीएचडीसीको शेयसर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij