काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सरूवा भएको छ।
परियारको सरूवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत भएको छ भने उनको ठाउँमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत सरोज गुरागाईं आएका छन्।
गत वर्ष माघ ५ गते परियार काठमाडौं महानगरपालिकामा आएका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij