काठमाडौं – ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।
भदौ २८ गते बसेको ग्लोबल आईएमई क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशतले हुन आउने ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij