२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

640
Shares

काठमाडौ- लगानी बोर्डको सीइओमा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठक ले ज्ञवालीलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपालको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको लगानी बोर्डको अध्यक्ष पदमा प्रधानमन्त्री केपी शर्मा ओली छन् । उपाध्यक्षमा अर्थमन्त्री विष्णु पौडेल छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij