२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्मचारी सञ्चय कोषको अध्यक्षमा सचिव घिमिरे नियुक्त

कर्मचारी सञ्चय कोषको अध्यक्षमा सचिव घिमिरे नियुक्त

1.1K
Shares

काठमाडौं – कर्मचारी सञ्चय कोषको अध्यक्षमा दिनेशकुमार घिमिरे नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्री परिषद्को बैठकले राजश्व सचिव घिमिरेलाई कोषको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कोषको रिक्त रहेको सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङलाई मनोनयन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij