२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुनको मुल्य हालसम्म कै उच्च विन्दुमा, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य हालसम्म कै उच्च विन्दुमा, कतिमा हुँदैछ कारोबार ?

410
Shares

काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । शुक्रबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाला सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij