काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१० अकंले घटेर २७२७.३६ बिन्दुमा कायम भएको छ। आज ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँको कारोबार भइरहेको छ । यो दिन नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij