२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आरविवि म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

आरविवि म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

965
Shares

काठमाडौं – आरवीवी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरवीवीम्युचुअल फण्ड- १ र आरवीवी म्युचुअल फण्ड- २ को लाभांश घोषणा भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रबर्द्धन गरिएको र आरवीवी मर्चेन्ट बैंकिङ्ग योजना व्यवस्थापकको रहेको यी दुई योजनाले  आव २०८०/ ०८१ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।

बिहीबार बिहान बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफा तथा सो अवधिसम्म रहेको सञ्चित कोष समेतबाट इकाईधनीहरुलाई क्रमशः ३.८१ र ८.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij