काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रधुम्न कुमार भट्टराई नियुक्त भएका छन् ।
भदौ १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कागेश्वर–६, काठमाडौं निवासी भट्टराईलाई आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij