२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक कम्पनिको १ करोड ६८ लाख बढी कित्ता शेयर सुचिकृत

नेप्सेमा एक कम्पनिको १ करोड ६८ लाख बढी कित्ता शेयर सुचिकृत

785
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनिको १,६८,५९,०५० कित्ता शेयर थपिएको छ। आज नेप्सेमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर सूचीकृत भएको हो। यो अवितरित हकप्रद शेयर एचआईडीसीएलले केही दिनअघि लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij