काठामाडौं – पछिल्लो समय लघुवित्त वित्तीय संस्थामा पुनः आक्रमण बढेपछि बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठनले विरोध जनाएका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स, डेभलपमेन्ट बैंकर्स, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ त्यस्ता घटनाको विरोध गरेका हुन् । कर्मचारी तर्साउने तथा धम्क्याउने गरेपछि उनीहरुले खेद प्रकट गरेका हुन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij