२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक कम्पनिको बोनस शेयर सुचीकृत

नेप्सेमा एक कम्पनिको बोनस शेयर सुचीकृत

1.3K
Shares

काठमाडौं – नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको बोनस शेयर सुचीकृत भएको छ । आज इस्योरेन्सको ४.७५ प्रतिशत बोनस बापतको ६० लाख ८६ हजार ४ सय ३३ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।

सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij