२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

1.1K
Shares

काठमाडौं – आज नेपाली बजारमा सुनचाँदी को मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ।

हिजो प्रतितोला छापावाल सुन १ लाख ५२ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदी भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ७७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी १ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij