२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि बैंकले अग्राधिकार शेयर निष्काशन गर्ने

एनएमबि बैंकले अग्राधिकार शेयर निष्काशन गर्ने

1.2K
Shares

काठमाडौं – एनएमबि बैंकले अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको भदौ १४ गते बसेको संचालक समितिको बैठकले रु.१००/- दरले ३ करोड इकाई अर्थात रु. ३ अर्ब बराबरको ८.२५ प्रतिशत लाभांश दर कायम गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर (Perpetual Non-Cumulative Preference Share) निष्काशन गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायहरुबाट स्वीकृति प्राप्त भए पश्चात बैंकले सो शेयर जारी गर्ने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij