काठमाडौं – आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा बद्री प्रसाद दुलाल नियुक्त भएका छन् । लघुवित्तको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले दुलाललाई आगामी चार वर्षको कार्यकालको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।
उनको कार्यकाल आज भदौ १६ गतेबाट सुरु भएको छ । यस अघि उनी कम्पनी मै वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यर थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij