२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्से ३६.८३ अंकले घट्यो

नेप्से ३६.८३ अंकले घट्यो

330
Shares

काठमाडौं – साताको अन्तिम दिन आज शेयर बजार नेप्से परिसूचक ३६ दशमलव ८३ अंकले घटेर २,७४९ को विन्दुमा कायम भएको छ । आज ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब २४ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij