२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एमजी मोटर नेपालले नयाँ सेवा केन्द्रको उद्घाटन गर्ने

एमजी मोटर नेपालले नयाँ सेवा केन्द्रको उद्घाटन गर्ने

530
Shares

काठमाडौं – एमजी मोटर नेपालले आउन लागेको दसैँको अवसरमा काठमाडौंमा दुई नयाँ अत्याधुनिक सेवा केन्द्रको उद्घाटन गर्ने घोषणा गरेको छ। पारामाउन्ट मोटर्स प्रा.लि.को एमजी मोटर नेपालका लागि आधिकारिक आयातकर्ता र वितरक तथा विस्तारको तयारीमा छ ।

कुसुन्तीमा स्थापना गरिएको पाइलोण सेवा केन्द्रको सफलतापछि एमजी मोटर नेपालले अब सुकेधारा र सल्लाघारीमा थप सेवा केन्द्र खोल्ने निर्णय गरेको हो । यी नयाँ केन्द्रहरू २०२४ को सेप्टेम्बरको अन्त्य र अक्टोबरको प्रारम्भको बीचमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij