२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाडा अटो शो २०२४ : एमएडब्ल्यू वृद्धिले अटो शोमा दिपल एल०७ बाहेक नयाँ ईभी पनि सार्वजनिक गर्ने

नाडा अटो शो २०२४ : एमएडब्ल्यू वृद्धिले अटो शोमा दिपल एल०७ बाहेक नयाँ ईभी पनि सार्वजनिक गर्ने

1.2K
Shares

काठमाडौं – नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धि अटोकर्पले भोलीबाट सुरु हुने नाडा अटो शो २०२४ मा प्रिमियम इलेक्ट्रिक एसयूभी दिपल एस ०७ बाहेक नयाँ मोडेलको ईभी पनि सार्वजनिक गर्ने तयारी गरेको छ । अटो शोमा सार्वजनिक गरिने नयाँ ईभीको नामबारे भने कम्पनीले केही खुलाएको छैन अर्थात गोप्य राखेको छ ।
यो ‘गोप्य मोडल’ लाई नाडा अटो शोको पहिलो दिन सार्वजनिक गरिने कम्पनीले जनाएको छ । ‘यो नयाँ ईभीले एस०७ को नवीनता र सफलतालाई पार गर्नेछ वा नयाँ स्थान सिर्जना गर्नेछ भन्ने जानकारी नाडा अटो शोको पहिलो दिन थाहा हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij