२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

राष्ट्र बैंकद्धारा पाँच रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज

राष्ट्र बैंकद्धारा पाँच रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज

460
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले  पाँच वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ ।  खारेजीमा परेका रेमिट्यान्स कम्पनीहरुमा ग्लोबल माउन्टेन रेमिट प्रालि,राम्रो रेमिट प्रालि, संसार रेमिट प्रालि ललित मनि ट्रान्सफर प्रालि र माक्स मनि ट्रान्सफर प्रालि छन् ।

विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका ती रेमिट्यान्स कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उप ( विनियम ९१०० को खण्ड (ङ) र सोही विनियमको उपविनियम (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज हुने देखिएका केन्द्रीय बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij