२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपी पावरको लाभांश घोषणा, बोनस र नगद कति ?

अपी पावरको लाभांश घोषणा, बोनस र नगद कति ?

490
Shares

काठमाडौं – अपी पावर कम्पनी लिमिटेडले यो बर्षको पहिलो लाभांश घोषणा गरेको छ। कम्पनीले आज भदौ ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को खुद मुनाफाबाट ९।४७३७ प्रतिशत लाभासं घोषणा गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजी रु ५७८।६५ करोडको शेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस सेयर र ०।४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

अब विद्युत नियमन आयोगको स्वीकृति पछ्यात र आगामी बस्ने कम्पनीको आ।व। २०८०र०८१ को २१औं वार्षिक साधारण सभाबाट अनुमोदन भई निर्णय भएपश्चात् मात्र लाभासं सेयरधनीले प्राप्त गर्नेछन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij