२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकको मोबाईल बैंकिङ एपबाट सिधै ‘आईएमई पे’मा लोड गर्न मिल्ने

नबिल बैंकको मोबाईल बैंकिङ एपबाट सिधै ‘आईएमई पे’मा लोड गर्न मिल्ने

1.2K
Shares

काठमाडाैं – डिजिटल वालेट आइएमई पे र नबिल बैंक बीच वालेट लोड सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार नबिल बैंकको खाता भएका सेवाग्राहीहरुले आफ्नो मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन् ।

यस सेवाबाट सेवाग्राहीहरुले सरल तथा सुलभ रुपमा आइएमई पे वालेटको सेवा प्राप्त गर्न सक्ने विश्वास लिएको नबिल बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij