काठमाडौं– पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको अध्यक्ष पदमा ध्रुव कुमार श्रेष्ठ मनोनित भएका छन् । गत भदौ ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा श्रेष्ठलाई मनोनित गर्ने निर्णय गरेको हो ।
साथै सोही बैठकले कम्पनीको अध्यक्ष प्रेमबहादुर श्रेष्ठले अस्वस्थताको कारण देखाई गत साउन १० गते पदबाट दिएको राजनीनामा पनि स्वीकृत गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij