२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय बाणिज्य बैंकले गाडी किन्न ७.७७ प्रतिशत स्थिर ब्याजमै ऋण दिने

राष्ट्रिय बाणिज्य बैंकले गाडी किन्न ७.७७ प्रतिशत स्थिर ब्याजमै ऋण दिने

680
Shares

काठमाडौ – राष्ट्रिय बाणिज्य बैंकले गाडी किन्नलाई ऋण उपलब्ध गराउने भएको छ । बैंकले ‘आरवीवी भेहिकल लोन फेष्टिभ अफर’ योजना अन्तर्गत कर्जा दिने भएको हो ।

उक्त योजना भदौ १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्म रहने बैंकले जनाएको छ । ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ । ७.७७ प्रतिशत स्थिर ब्याज ७ वर्षसम्मका लागि लोन लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij