२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अर्थ समितिको बैठक कोरम नपुगेपछि स्थगित

अर्थ समितिको बैठक कोरम नपुगेपछि स्थगित

660
Shares

काठमाडौं -प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक स्थगित गरिएको छ । बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक कोरम नपुगेपछि स्थगित गरिएको हो ।

अर्को बैठक शुक्रबार (भदौ ७ गते) बस्ने तय भएको छ । आजको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल गर्ने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij