२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मञ्जुश्री फाइनान्सको स्वतन्त्र सञ्चालकमा पुष्प राज भण्डारी नियुक्त

मञ्जुश्री फाइनान्सको स्वतन्त्र सञ्चालकमा पुष्प राज भण्डारी नियुक्त

645
Shares

काठमाडौं- मञ्जुश्री फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा पुष्प राज भण्डारी नियुक्त भएका छन् । कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई सञ्चालकमा नियुक्त गरेको हो ।

उनलाई भदौ ३ गतेदेखि लागू हुनेगरी कम्पनीको सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij