२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य फेरि पुग्यो ऐतिहासिक उचाइमा

सुनको मूल्य फेरि पुग्यो ऐतिहासिक उचाइमा

410
Shares

काठमाडौं– सुनको मूल्य बढेर ऐतिहासिक विन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाला सुनको मूल्य एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ । मंगलबार चाँदीको मूल्य एक हजार ८२० रुपैयाँमा कायम भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij