काठमाडौं – सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ (SIGS3) ले इकाईधनीहरुलाई गत आर्थिक वर्षको प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त म्युचुअल फन्डको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार उक्त आर्थिक वर्षका लागि इकाइधनीहरुलाई करसहित ७ प्रतिशत नगद प्रतिफल दिने निर्णय क्यापिटलले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij