२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वैदेशिक रोजगार विभागको महानिर्देशकमा सूर्यबहादुर खत्री

वैदेशिक रोजगार विभागको महानिर्देशकमा सूर्यबहादुर खत्री

1.2K
Shares

काठमाडौं – वैदेशिक रोजगार विभागको महानिर्देशक फेरिएका छन् । विभागको महानिर्देशकमा सहसचिव सूर्यबहादुर खत्रीले जिम्मेवारी पाएका छन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयबाट खत्रीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको थियो । आइतबार मन्त्रालयले खत्रीलाई विभागको महानिर्देशकका रुपमा काम गर्न खटाएको हो । उनी हाल अर्घाखँचीमा प्रमुख जिल्ला अधिकारी थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij