काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.४७ अकंले घटेर २९६६.३३ बिन्दुमा कायम भएको छ । आज २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यो दिन ४७ वटा कम्पनीको शेयरमुल्य बढ्दा १९७ वटाको घटेको छ।
यसदिन ९ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको २.२५ प्रतिशत, फाइनान्स समूहको २.७९ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.४९ प्रतिशत, हाइड्रोपावर समूहको ३.७४ प्रतिशतले शेयर मूल्य घटेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij