२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मुल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

740
Shares

काठमाडौं– नेपाली बजारमा आइतबार छापावाला सुनचाँदीको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन आइतबार प्रतितोला ३००० रुपैयाँ बढेसँगै सुन १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७६० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीले पनि नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनचाँदी दुवैले नयाँ रेकर्ड कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij