२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेशनल लाइफ इन्स्योरेन्सको नेपालगञ्जमा निर्मित अत्याधुनिक भवनको वास्तु पूजा सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको नेपालगञ्जमा निर्मित अत्याधुनिक भवनको वास्तु पूजा सम्पन्न

1.2K
Shares

काठमाडौं – नेशनल लाईफ इन्स्योरेन्स  लिमिटेडको नेपालगञ्ज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको वास्तु पुजा सम्पन्न गरेको छ ।

कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहबाट वास्तु पुजा सम्पन्न भएको हो । वास्तु पुजामा कम्पनीका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरु सहित वरिष्ठ अभिकर्ताहरुको सहभागिता रहेको थियो।

७२ अर्ब भन्दा बढि जीवन बीमा कोष रहेको देशकै ठूलो बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृतीमा भवन निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij