काठमाडौं– बिहीबार छापावाला सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य बिहीबार पनि सोही मुल्यमा कारोबार भइरहेको छ ।
यस्तै, बिहीबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij