काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१८ अकंले घटेर २९२३.४६ बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij