२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अर्थ मन्त्रालयका सहसचिवहरुको जिम्मेवारी हेरफेर

अर्थ मन्त्रालयका सहसचिवहरुको जिम्मेवारी हेरफेर

270
Shares

काठमाडौं – अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा श्रीकृष्ण नेपाल आएका छन् । उनी यसअघि अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा थिए ।

यो महाशाखामा भने धनीराम शर्मालाई जिम्मेवारी दिइएको छ । अहिले राजस्व र वित्तीय संघीयता समन्वय महाशाखा खाली छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij