२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिवाईसी नेपाल लघुवित्तको सीईओमा डोलिन्द्र प्रसाद शर्मा नियुक्त

सिवाईसी नेपाल लघुवित्तको सीईओमा डोलिन्द्र प्रसाद शर्मा नियुक्त

450
Shares

काठमाडौं –  सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा डोलिन्द्र प्रसाद शर्मालाई नियुक्त गरेको छ ।

संस्थाको साउन २३ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सीईओमा शर्मालाई नियुक्त गरेको हो ।

शर्मालाई साउन २४ गतेदेखि लागु हुने गरी ४ वर्षे कार्यकालका लागि सीईओ पदमा नियुक्त गरेको संस्थाले एक सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij