२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

320
Shares

काठमाडौं – नेपाली बजारमा  आइतबार छापावाला सुनचाँदीको मुल्य  बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज सुनप्रतितोला ७०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुनकोमुल्य प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार चाँदी १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij