२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, क–कस्ले किन्न पाउँछन् ?

इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, क–कस्ले किन्न पाउँछन् ?

365
Shares

काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नामको ४८ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

कम्पनीले यसअघि उक्त शेयर संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको थियो । तर ३५ दिनसम्म पनि संस्थापक शेयरधनीबाट खरीद आवेदन नपरेपछि संस्थापक र सर्वसाधारण दुबैले खरीद गर्न पाउने गरी पुनः बिक्रीमा राखेको छ ।

सो शेयर खरीद गर्न इच्छुकले १५ दिनभित्र बर्दाघाट सुस्ता पूर्व (नवलपरासी) गैंडाकोट–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी निवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij