काठमाडौं – डलरको मूल्यले निरन्तर तेस्रो दिन रेकर्ड बनाएको छ। डलरको मूल्यले आज पनि नयाँ रेकर्ड नै बनाएको छ । आज डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा रहेको छ। डलरको यस दिनको मूल्य हालसम्मकै उच्च हो। हिजो बुधबार डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा थियो। यस दिन डलरको मूल्य १ पैसा बढेर नयाँ रेकर्ड कायम गरेको थियो

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij