२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

255
Shares

काठमाडौं– नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । सुन प्रतितोला एकैदिन प्रतितोला २३ सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मुल्य मंगलबार प्रतितोला २ हजार ३०० रुपैयाँ घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, मंगलबार चाँदी १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य सोमबार चाँदी १ हजार ७८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij