२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महुली लघुवित्तको सिइओ गंगाधर पाण्डेले दिए राजीनामा

महुली लघुवित्तको सिइओ गंगाधर पाण्डेले दिए राजीनामा

1.1K
Shares

काठमाडौं – महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गंगाधर पाण्डेले राजीनामा दिएका छन् । आगामी कात्र्तिक १ गतेदेखी लागू हुने गरी पाण्डेको राजीनामा स्वीकृत गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij