२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ग्लोबल आईएमई बैंकका २२ स्थानका शाखारहित बैंकिङ इकाइ बन्द

ग्लोबल आईएमई बैंकका २२ स्थानका शाखारहित बैंकिङ इकाइ बन्द

320
Shares

काठमाडौं – ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा सञ्चालन भइरहेका शाखारहित बैंकिङ्ग सेवा बन्द गरेको छ । बैंकले २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साउन १७ गतेदेखि बन्द गरेको जनाइएको हो । सो स्थानका ग्राहकहरुलाई नजिकैका शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा लिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij