२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आज उच्च कारोबार भएका १० कम्पनी

आज उच्च कारोबार भएका १० कम्पनी

495
Shares

काठमाडौं – आज शेयर बजारमा  नयाँ रेकर्ड बनेको छ। आज बजारमा २१ अर्ब ९१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यसअघि २०७८ साउन ३१ मा २१ अर्ब ६० करोड रुपैयाँ बढीको कारोबार भएको थियो। नेप्से ६४.२५ अकंले बढेर २७६०.९० बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij