२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकको सञ्चालकमा डा. पवन शर्मा नियुक्त

कामना सेवा विकास बैंकको सञ्चालकमा डा. पवन शर्मा नियुक्त

520
Shares

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिमा डा‍. पवन कुमार शर्मा नियुक्त भएका छन् । उनी सर्वसाधारण शेयर धनी समूहको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा नियुक्त भएका हुन् ।

बैंकको सञ्चालक समितिको सोमबारको बैठकले मंगलबारदेखि लागू हुने गरी शर्मालाई सञ्चालक समिति सदस्य पदमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij