काठमाडौं – नेप्से ३५.५५ अंकले बढेर २६९६.६५ को विन्दुमा पुगेर बन्द भएको हो। कुल १७ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको छ । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ५.९९ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स ५.९८, हाइड्रोपावर ३.१२, लगानी ३.१५, जीवन बीमा ०.५८, उत्पादन ०.३५, माइक्रोफाइनान्स ०.९८, अन्य ३.५ र विकास बैंक सूचक २.४० प्रतिशत बढे । बैंकिङ ०.७६, व्यापार ०.५७, निर्जीवन बीमा ०.३६ प्रतिशत घटे ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij