२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

505
Shares

काठमाडौं – मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार १ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार तोलामा १०० रुपैयाँ घटेर छापावाला सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij