२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

610
Shares

शेयर बजारमा सोमबार दोहोरो अंकको करेक्सन आएको छ।  अघिल्लो दिनको उच्च वृद्धिपछि लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो।  नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ को विन्दुमा बन्द भएको हो। आज ३२५ कम्पनीको ४ करोड ७६ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बजारमा आज शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। चारवटा वाणिज्य बैंकको उच्च कारोबार१० कम्पनीभित्र परेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij