२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से २०.४६ अकंले घट्यो, १९ अर्ब ६० करोडको कारोबार

नेप्से २०.४६ अकंले घट्यो, १९ अर्ब ६० करोडको कारोबार

710
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.४६ अकंले घटेर २६६१.०९ बिन्दुमा कायम भएको हो । आज ३२५ कम्पनीको ४ करोड ७६ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन कारोबार भने निकै उच्च भएको देखिन्छ । सोमबार ११ उपसचूक राताम्य भएका छन् । आज र्बैंकिङ समूहको ०.०३ प्रतिशत, विकास बैंक समहको २.६९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२९ प्रतिशतसहित ११ कम्पनीको शेयर घटेको हो ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  सोमबार नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.७७ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij